EntertainmentVideo

गायिका विशाखा शाहीको स्वरमा “बरको छायाँले” सार्वजनिक(भिडियो)

काठमाण्डौं । गायक दिपु कान्छो र गायिका विशाखा शाहीको आवाजमा रहेको देउडा पप गीत “बरको छायाँले” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।

दिपु कान्छोको शब्द संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । अमृत उपाध्ययको छायाँकन , कृष्ण बावुको सम्पादन तथा प्रविण सिंहको निर्देशनमा भिडियो तयार गरिएको छ । “बरको छायाँले” गीतको भिडियोमा कृष्ण बावु र विमला साउदको अभिनय रहेको छ ।

“बरको छायाँले” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Related Articles

Back to top button