News

आमा,छोरी र छोराले एकै ठाँउमा झु’ण्डिएर आ’त्मह’त्या,पुरै गाँउ शो’कमा

तस्बिर : सामाजिक सञ्जाल

प्युठान / प्युठानमा एकै परिवारका ३ जनाले आ त्मह त्या गरेको अबस्थामा श’व फेला परेको छ । उनीहरुको रुखमा झु’ण्डिएको अबस्थामा शव फेला परेको हो । उनीहरु आमा,छोरा र छोरी रहेको प्रहरीले जनाएको छ । प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार मृ’त फेला गरेका हुन । गायत्रीका श्रीमान राजगारीको शिलशिलामा भारतमा रहेको प्रहरीेले जनाएको छ । प्रहरी शवलाई मुचुल्का उठाएर पोष्टमार्टमको लागि अस्पताल पठाएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Back to top button