News
काेराेना सङ्क्रमणका कारण डीएसपी खरेलकाे ज्या’न गयाे
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण नेपाल प्रहरीका अर्का एक प्रहरी नायब उपरीक्षक (डीएसपी) काे ज्या’न गएकाे छ । काेराेना सङ्क्रमणका कारण डीएसपी समिरचन्द्र खरेलको ज्या’न गएको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत खरेलकाे उपचारका क्रममा प्रहरी अस्पताल महाराजगञ्जमा साेमवार (आज) ज्या’न गएको हो ।
यसअघि गएको ६ गते कोरोना भाइरसको सङ्क्रमणका कारण प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार केसीको ज्या’न गएको थियो ।