NewsVideo

नि’षेधाज्ञाकै बीच सडकमा ने’ता र सांसदहरुको परेड,प्र’हरी हैरान,आ’न्दोलन हुने पक्का-भिडियो हेर्नुहोस्

कठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा वि’घटनकाे घाेषणा गर्नुभएकाे छ । गएराति संसद वि’घटनकाे घाेषणा भएसँगै आगामी कातिक २६ र मङ्सिर ३ गते गरी २ चरणमा मध्यावधि निर्वाचनको घो’षणा गर्नुभएको छ ।

शुक्रबारै अबेर बसेकाे मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घो’षणा गर्न सिफारिस गरेको थियो ।
त्यसअघि राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानकाे धारा ७६ (५) मबाेजिम नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरिसकेका थिए । तर रातारात प्रतिनिधिसभा वि’घटन गरिएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै प्रधानमन्त्री पदका लागि ओली र विपक्षी गठबन्धनका शेरबहादुर देउवाद्वारा परेकाे दाबी अस्वीकार गर्नुभएकाे थियाे । यसअघि पनि गत पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघ’टन गरेपछि उक्त कदम असंवैधानिक रहेकाे ठहर गर्दै सर्वाेच्च अदा’लतले खा’रेज गरिदिएकाे थियाे ।
निषेधाज्ञाकै बीच सडकमा नेता र सांसदहरुको परेड,प्रहरी हैरान,आन्दोलन हुने पक्का-भिडियो हेर्नुहोस्

Related Articles

Back to top button