News

ओखलढुङ्गामा कोरोना संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु  

काठमाडौं – ओखलढुङ्गामा कोरोनाभाइरसको संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिला रहेक छिन् । उनी कोरोनाबाट ज्यान गुमाउने जिल्लामा पहिलो व्यक्ति हुन् ।

उनलाई जेठ ७ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको हो ।

Related Articles

Back to top button