EntertainmentVideo

टिकटक बाट रातारात चर्चामा आएकी बिना विश्वकर्माका ई भिडियो बने भाइरल लाखौं ले हेरे हेर्नुहोस् (भिडियो सहित)

टिकटक देखी भाईरल बनेकी बिना बिश्वकर्मा म्युजिक भिडियाेमा ब्यस्त

काठमाडौं विश्वमा सबैभन्दा तीव्रतर फैलिएका केही सामाजिक एपमध्ये टिकटक पनि पनि एक हो।अझ महत्त्वपूर्ण त्यसले विश्वलाई टिकटक एपबारे परिचित गराइदियो।

त्यसयता टिकटकले करोडौँ जागरुक, सिर्जनशील तथा अधिकांश युवा उमेरका प्रयोगकर्ता पाएको छ,बाइट डान्स’ नामक चिनियाँ प्रविधि कम्पनीले टिकटक सुरु गरेको टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ ।लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो ।यसको लोकप्रियता त्यसयता चुलिएको छ पछिल्लाे समय टिकटककै कारण थुप्रै प्रतिभावान अाफ्नाे अदभुत कला देखायर भाईरल बनिरहेका छन ।

सायदै टिकटक एप्सकाे उत्पति नभयकाे भय कति क्षमतावान प्रतिभा लुकेर बस्ने सिवाय अरू केही रहने थियन हाेला सायदै । टिकटककै कारण कतिपय भाईरल बनी रहकाे बेला तनहुकि बिना बिश्वकर्मा पनि टिकटकबाट भाईरल बन्न पुगिन, रूप हाेस या उनकाे नृत्य ले हजाराै उनका फ्यानहरू बढे उनकाे टिकटकमा लाखाै फ्यानहरू बढ्न थाले उनकाे टिकटकमा १ लाख ७८ हजार फ्लाेअर्स रहेकाे छ भने ६ कराेड ९ लाख लाईक छ ।

सम्भवता टिकटक बिना बिश्वकर्माकाे लागि ठुलाे धनरासि बन्याे। उनले प्राय नृत्य गरेका भिडियाेमा फरक फरक पाेशाकले साैन्दर्यता देखाउने गर्थियाे उनकाे नृत्य गर्ने शैली मुस्कानले अाम टिकटक मा मन जित्न सफल भईन । तनहुकाे शुक्ला गण्डकी १० मा जन्मियकि बिना +२ पास गरेकि छिन , टिकटक प्रतिकाे माेह बढेकै कारण अाज बिनाका लाखाै फ्यानहरू जन्मिसकेछन सानै उमेरमा उनकाे त्याे अदभुत नृत्यले मन जितेपछि लाेक तथा दाेहाेरी गायिका जमुना सनमकाे पहिलाे नजरमा पुगिन बिना , वान डिबी एचडी स्टुडियाेकी संचालिका समेत ,रहेकी लाेक तथा दाेहाेरी गायिका जमुना सनामले उनलाई पहिलाे गित “हिजाे राति के के भाे के के” गितमा पहिलाे अबसर दिईन उनकाे नृत्य देखेपछि अाफु माेहित भएकाे र उनकाे भबिष्य संगित क्षेत्रमा राम्राे सम्भावन भएकाेले उनलाई अबसर दिएकाे गायिका सनम बताउछिन ।

पहिलाे गित बाट उनकाे नृत्य देखेपछि अन्य म्युजिक भिडियाेहरूमा उनकाे माग बढ्न थाल्याे , उनी हिजाे राति केके भाे केके, काेईलि चरी,पिरकाे पाेकाे छ,पैयु फुल्याे फुलेन उनियाे,पिरति छ धेरै,राखमला मायामा बेरि गितहरूकाे म्युजिक भिडियाेमा समेत खेल्ने अबसर पाईन । बिनाले कान्तिपुरपाटि संग कुराकानि कै क्रममा अन्य गितहरूमा पनि अफर अायकाेले अाफु धेरै खुसि रहेकाे र अाउने दिनहरूमा पनि अझै अाम दर्शाक श्राेताकाे माया पाउनेमा बिस्वस्त छिन । उनी पछिल्लाे समयका चर्चित माेडल करिस्मा ढकाल , पुजन घिमिरे,बिमल अधिकारी,संग नृत्य गरि सकेकि छिन भने गित गाउन पनि उत्तिकै रुचि राख्छिन। अन्य भिडियो हेर्न उहाको च्यानलमा जानु होला

Related Articles

Back to top button