भाडा तिर्न नसक्दा घरबाट निकालिएकि रिता को गायिका बन्ने सपना पूरा भयो… (हेर्नुस् भिडियो )
काठमाडौं दोहोरि च्याम्पियन अन्तर्गत सबिन आचार्य र रिता राउत टप १२ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।एकदमै चर्चित र सबै दर्हक मानुभावहरुले अत्याधिक रुचाउनुभएको सबै मध्य एक जोडि हो रिता र सबिनको ।उनिहरुको प्रस्तुतिको जहिले पनि जजहरुले पनि मुक्तकन्ठले प्रसंशा गर्दै आउनुभएको छ ।
रिता राउतले दोहोरि च्याम्पियन अघि कुनै पनि प्रतिस्पर्धामा भाग लिएकि थिइनन् ।पहिलो प्रस्तुतिमै रोएकि रिताको अतित पनि दुखदायि रहेछ ।पहिले तिजको गितमा स्वर रिताको दिइयो तर नाम रिताको नआउनुले थप दुखि बनाएको र जजले आफ्नो गायनलाई यसरी रुचाइदिनुले आफू भावुक हुनबाट रोक्न नसकेको उनी बताउँछिन् ।
रिताको घर दाङको पहिडि भेगमा छ ।उनको पिताले घरबनाउने अर्थात कन्स्ट्रक्सनमा काम गर्छन् र आमा भने घरायसि काम गर्ने र आफू सामान्य परिवारको भएको उनी बताउँछिन् ।दस कक्षासम्म पढेकि रितालाई आफ्नो बुवाले यहाभन्दा बढि आफुले पढाउन नसक्ने र अब बहिनिलाई पढाउनुपर्छ भनिसकेपछि उनी आफ्नै परिश्रममा पढ्ने चन्दै सदरमुकाम आइन र अध्ययन अगाडि बनाइन् ।
त्यति मात्रै हैन लकडाउनको बेला रिता गाउमा थिइन तर यता घरबेटिले घरमा नबसेको बिजुलि र पानिको बिलको पैसा समेत तिराएर कोठाबाट नै निकालेका रहेछन् जुन कुरा सुन्दा हामिपनि एकदमै भावुक भयौ ।
अहिले तिनै रितालाई भेट्न र सहानुभूति दिन बिना कुमारि दुरा उनलाई भेट्न गएकि छिन् ।बिना कुमाररि दुराको अङ्गालोमा रिताले आफ्नो आँसु थाम्न नै सकिनन् ।
अहिले भने रिताले हार्मोनि र पैसा समेत सहयोग पाएकि छिन् ।गायिक बन्ने सपना लगभक पूरा भयो ।किनकि गित बनाउन पैसा पनि आयो र गित सिक्न हार्मोनियम पनि ।त्यति मात्रै हैन गिताको आमालाइ उपचार समेत गरिदेने सहयोगिहरुले आश्वासन दिनुभएको छ ।बधाई छ रिता तिमी अब उड्नु पर्छ ,सफलताको शुभकामना ।
हेर्नुस् भिडियो सामाग्री