डाक्टर बन्न छोडेर गायक बनेका प्रमोद खरेलको विगतको कहानी यस्तो छ (पुरा पढ्नुहोस्)
काठमाडौं प्रमोद खरेल सायद यो नाम न सु न्ने को होलान् र?? साना-साना देखि वृ द्धहरुले पनि उनको नाम सुनेकै छन् । प्रमोद खरेल नेपाली संगीत क्षेत्रका ज ल्दा ब ल्दा गायक हुन् । उनले एकपछि अर्को हि ट गीत दिँदै आएका छन् । अहिले उनी भ्वाईस अफ नेपालको ज ज पनि हुने ।
भ्वाइसको तिनै सिजनमा जज बसेका प्रमोदको पढाइ पनि उ त्ति कै राम्रो छ । भ्वाईसमा उनको बोल्ने शैलि, जस्तो छ त्यस्तै कमेन्ट गर्न सक्ने क्षमता पनि सबैले मन पराउछन । अघिल्लो सिजनमा उनकै टिमले भ्वा ई स को उपाधी जि ते को थियो ।
उनका बुबा, आमा दुबै शिक्षक हुन् । बाले पढाउने स्कुल घरभन्दा केही प र थियो भने आमाले पढाउने घर नजिकै । उनी आमासँगै स्कुल जा न्थे र आमासँगै फर्किन्थे । उनी बा ल्य कालमा आमासँगै बढि नजिक भएँ ।’ पढाईमा निकै ते ज उनले एसएलसीमा जिल्ला ट प गरेका थिए । स्कुल पढ्दा कहिल्यै गीत गा ए नन्, मात्रै अरुले गाएको सु ने । एसएलसी पा स भएपछि मात्र उनले गित गाउन थालेका हुन ।
खरेलको ज न्म वि.सं २०३७ साल कार्तिक १० मा बुवा बलभद्र खरेल र आमा विष्णु शर्मा खरेलको पहिलो स न्तानको रू पमा भएको थियो। उनी अहिले ४१ बर्षका भएका छन ।
प्रमोद आमाका निकै आज्ञाकारी छोरा थिए । आमाले कि च न मा काम गर्दा उनी किताब बोकेर आमाकै छेउमा पु ग्थे ।प्रमोद स्कुलमा पनि ज्ञा नी विद्यार्थी थिए । कहिले च क च क गर्दैनथे । कहिल्यै कुनै शिक्षकवाट स जा य भो ग्नु परेन । उनलाई घरमा सबैले ‘प्रमोद बाबु’ भनेर बोलाउँथे । स्कुलमा पनि त्यही नाम थियो ।
जब कक्षा ६ मा पुगे, उनलाई नामको पछाडी बाबु शब्द मन परेन । कक्षा ६ मा पढ्दा हाजीरी गराउने शिक्षकलाई भने, ‘सर, मेरो नामको पछाडीको बाबु का ट् दि नु स् न ।’ शिक्षकले स र क्क नाम काटिदिए । त्यसपछि उनी प्रमोद मात्रै भए ।
उनको स्कुलमा अ ति रि क्त क्रियाकलाप हुन्थ्यो । गीत संगीतका धेरै कार्यक्रम हुन्थे । तर, कहिल्यै स ह भा गी भएनन् । उनको दिमागमा ठूलो भएपछि डा क्ट र बन्नुपर्छ भन्ने परेको थियो । त्यसकारण प्रमोदको संगीतमा ध्या नै थिएनन् । न गा ए पनि रु ची भने अ त्य धि क थियो संगीतप्रति ।
नारायण गोपालको फ्या न प्रमोद भारतका मोहम्मद रफी, किशोर कुमार, कुमार सानुलगायतका गीत सुन्थे । उनको घर भारतको बोर्डर साइड (झापा)मा भएकाले पनि हिन्दी गीतको बढि प्र भा व थियो । घरमा रेडियो थियो तर, रेडियोमा सबै समय गीत आउदैन थियो । त्यस्तो अवस्थामा बजारवाट क्या से टको चक्का किनेर ल्याएर सुन्थे ।
उनको मामाघर सिक्किममा थियो । मामाघर पु ग्न पुरै एक दिन लाग्थ्यो । ठुलै साइत न जु रा ई मामा घर जान स म्भव थिएन । दुई-तीन वर्ष बि रा ए र दसैंमा पुग्थे । परिक्षा सकिएपछि एक महिना छु ट्टी हुन्थ्यो । त्यो वेलामा आफन्तकोमा जाने च ल न थियो ।
प्रमोद फेसनको मा म ला मा पनि निकै सि धा थिए । मलाई यो चा हि यो कहिल्यै भनेनन् । घरमा बा-आमाले जे ल्याइदिन्थे त्यहि लगाउँथे । प्रा य नयाँ लुगा दसैं र प रि क्षा स कि एको बेला कि न्ने चलन थियो । जु त्ता जरुरी थिएन । च प्पलमै चलेको थियो स्कुले जि न्द गी ।
प्रमोद साइकलका सौखिन थिए । एक दिन बाले सोधे, ‘साइकल किनिदिउँ ?’ प्रमोद आफैंले सर्त राखे ‘आठ कक्षामा स्कुल ट प गरेँ भने किन्दिनु ।’ नभन्दै आठ कक्षा स्कुल ट प गरे । अनि बाबाले साइकल किनिदिए । ७ कक्षासम्म आमाले पढाउने स्कुल पढेका प्रमोद ८ कक्षापछि भने बाबाले पढाउने स्कुलमा भ र्ना भए । प्रमोदले एसएलसीमा जिल्ला टप गरे । उनले सोचे अब डाक्टर बन्नुपर्छ । ए ड भा न्स को र्स गर्नका लागि काठमाडौ आए ।
एमबीबीएसको परिक्षा पनि दिए तर, नाम निस्केन । त्यही बेला काठमाडौंमा एफएमको बा ढी सुरु भएको थियो । प्राय सबै एफएमले गीत संगीतलाई उ च्च प्राथमिकता दिन्थे । काठमाडौ आएको दुई वर्षमा उनी यसरी संगीतमा भि जे, डाक्टर बन्न काठमाडौ आएको केटो कुशल गायकको रुपमा स्थापित भयो । यस्तै उनले सन् २००३ मा त्रि भु वन विश्वविद्यालयबाट रसायन विज्ञानमा स्ना त को त्तर गरेका थिए। उनले विगतमा पि रा मि ड कलेज र ह्वा इट गोल्ड कलेजमा प्र व क्ता को रूपमा काम पनि गरे ।