EntertainmentVideo

प्रकाश सपुतले लेखेको कबिता सुनेर ज्योति मगर किन यति धेरै रोइन्? (हेर्नुस् भिडियो)

उत्सव रसाइलीले तयार पारेको कार्यक्रममा युट्युबशोमा गाएक प्रकाश सपुत र गायिका ज्योति मगर अतिथि थिए सो कार्यक्रमका कुराकानी चल्दै गर्दा प्रकाशले भनेका थिए आज भन्दा चार पाँच वर्ष अगाडि ज्योति दिदीको नराम्रो कुराहरूको बढी चर्चा भै रहँदा मैले कविता लेखेको थिए कार्यक्रम संचालकले सुनाइदिनु भनेपछि सुनाएका थिए सुनेर आफूलाई समाल्न नसक्ने गरी भावुक भइन् ज्योति।

लोक गायीका तथा कलाकार ज्याती मगरलाई निकै बिन्दास महिलाका रुपमा हेरिन्छ । उनी गायनमा मात्र नभएर नाचमा पनि उत्तिकै पारंगत छन् । उनले एक नाच प्रतियोगीमा पनि निकै राम्रो प्रतिभा देखाइन् । उनी गीत गाउँदा संगै स्टेजमा नाच्छिन् । त्यसैले पनि उनको माग यस्ता कार्यक्रमहरुमा हुने गर्छन । तर निकै फरासिली र बोल्न नहिचकिचाउने ज्यातीले ब्यक्तिगत जिवनमा भने सोच्ने नसकेका घटना भोगेकी छन् ।

उनी महिला माथि इंकित गरेर बनाइएका कतिपय भनाई प्रति ज्योती सहमत छैनन् । भन्छिन्, एउटा घर राम्रो हुन महिलाको निकै राम्रो भूमिका हुन्छ भनिन्छ त्यो भनाई प्रति म सहमत छैन । पुरुषको कुनै जिम्मेवारी हुँदैन ? उनको प्रश्न छ । उनले आफु दागंवाट काठमाडौ आएर आफ्नो ब्यवसायीक जिवन सुरुवात गर्दाको अनुभवले उनको आँखामा आँशु आयो ।

Related Articles

Back to top button