काठमाण्डौँः स्वीट्जरल्याण्डले नेपाललाई ८० लाख अमेरिकी डलर बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
कोभिड–१९ को संकटविरुद्ध लड्न स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन्। नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले स्वास्थ्य सामग्री सहयोग गरेको हो।
कूल तीस टन तौल बराबरको स्वास्थ्य सामग्रीमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन टेस्ट किट, १ लाख १० हजार के एन ९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन्। यो पनी पढौ एउटै घरका बाबु र छोरी दुबै जना पाइ लट- दिए सबैमा यस्तो संदेश (भिडियो सहित) ज्ञानप्रकाश राई र प्रतिभा राई बाबु:छोरी हुन्। उनीहरू दुबै पेशाले पाइलट हुन्। बुवा ज्ञानप्र’काश पाइलट कर्ममा लागेको २२ वर्ष भयो भने छोरी प्रतिभा पनि गत ८ वर्षदेखि निरन्तर जहाज उडा’इरहेकी छन्।
आफ्ना तीन सन्तान’मध्ये माहिली छोरी प्रति:भाले भने सानैदेखि पाइलट बन्ने इच्छाएको ज्ञानप्रकाश बताउँछन्। जसका कारण कक्षा १२ को अध्ययन् सकेर प्रतिभाले आफू:लाई बुवाकै पेशा:तिर मोडिन्।
नभन्दै पाइ:टल कोर्स पूरा गरेर प्रतिभाले व्यवसा:यिक उडान नै सुरू गरेको दशक पुग्न लाग्यो। छोरी:लाई पनि उत्तिकै अवसर दिनसके जस्तो सुकै काम पनि गर्न:सक्ने ज्ञानप्रका’श बताउँछन्।
प्रतिभाले छोरी’लाई पनि समान अवसर दिन’सके छोराले जतिकै सफ’लता हाँसि’ल गर्नसक्ने भन्दै छोरी’लाई उनीहरूले इच्छ्याएको कुरा गर्नबाट बञ्चित गर्न नहुने जनाइन्।हेर्नुस् पाइलट बुवाछोरीसँग सेतो-पाटीका लागि विवेक राई र रविन न्यौपानेले कुराकानी गरेर तयार पारेको तल थिचेर भिडियो हेर्नुहोस