InternationalNews

धेरै नै सुन्दर र बोल्ड छिन् संजय दत्तकी तेस्रो श्रीमती -तस्विरमा हेर्नुहोस्

काठमान्डौ – मान्यता दत्तलाई धेरैले बलिउड सुपरस्टार संजय दत्तकी पत्नीको रुपमा चिन्छन्। मान्यता संजयको तेस्रो श्रीमती हुन्। मान्यताको परिचय यतिमै समित नभएर उनी आफैं पनि एक नायिका रहेकी छन्।

मान्यताले केहि चलचित्रहरुमा कम गरेपनि उनको अभिनय करियर खासै खास रहेन। विशेष गरेर चलचित्र ‘गंगाजल’को आइटम नम्बरका कारण मान्यतालाई धेरैले चिन्छन्। संजय दत्तसँग विवाह गरेपश्चात मान्यता कुनै पनि चलचित्रमा देखा पारेकी छैनन्।

हाल मान्यता प्रोडक्शन कम्पनी चलाइरहेकी छन्। संजय दत्तको प्रोडक्शन कम्पनीको मान्यता सीईओ हुन्। चलचित्र अभिनय देखि टाढा रहेपनि मान्यता चलचित्र निर्माणमा भने सक्रिय रहने गरेकी छन्। साथै मान्यता सामाजिक संजालमा पनि धेरै नै सक्रिय छिन्।

मान्यता प्रायजसो सामाजिक संजालमा तस्विरहरु सार्वजनिक गरेर आफ्ना प्रशंसकहरुसँग जोडिने गर्छिन्। सेलिब्रिटी तथा मोडलहरु बीच अलि बढी नै चर्चित रहेको सामाजिक संजाल इन्स्टाग्राममा मान्यताको विशेष लगाब छ।

संजय दत्तलाई क्या’न्सर हुँदा सम्हालेकी थिइन् परिवार गत वर्ष संजय दत्तलाई फोक्सोको क्या’न्सर भएको थियो। त्यसबेला मान्यताले सम्पूर्ण कुरालाई सम्हालेकी थिइन्। संजयको उपचार देखि परिवार सम्म मान्यताले सम्हालेकी थिइन्। हेर्नुहोस तस्बिरहरु

Related Articles

Back to top button