झापा । अहिले नेपालमा श्रीमान श्रीमती बीचका धेरै घटनाहरु बाहिर आइरहेका छन् । झापाको दमकमा २ जना युवतीको झ ग डा भएको छ । पिडित युवतीले मलाई बिभिन्न आ रो प ल गाएर मेरो घरमा सुनाई दिएपछि घरबाट सासुले निकालेको बताएकी छिन ।
घर बनाउने लेभर काम गर्दै आएकी युवतीलाइ घर बाट निकालेपछि दुख ब्यक्त गर्दै न्याय खोजिरहेकी छिन । आफु कुनै केटा संग नलागेको तर मेरो सासु आमालाई झापा दमककै एक युवतीले आफ्नो श्रीमान संग लागेको र अन्य संग पनि सम्बन्ध छ भन्दै आ रो प ल गा एपछि यस्तो अवस्था आएको हो ।
सत्य कुरा के के हो भनेर बुज्न आफ्ना माइती सम्म आएका थिए । आरोपित युवतीको घरमा जाँदा एकअर्का बीच हा त हा ला हा ल भएको हो । आखीर के हो सत्य कुरा चाहि ? तल भिडियोमा हेर्नुहोला ।