Video

यो कस्तो प्रेम ?केटि आफै भागेर केटाको घर आइन, एक अर्कालाइ नदेखी बिबाह गरे, एक अर्कामा यस्तो माया (भिडियो सहित)

प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।प्रेम आत्माको स्वभाव हो ।

प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ ।त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन ।

प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ ।

यस्तै मोरंगमा एक जोडीको प्रेम देख्न सकिन्छ। फोनमा बोलेको भरमा उनीहरुले अहिले बिबाह गरेका छन । बिबाह आगाडी कहिलै पनि भेट भएको थिएन भन्दै अन्तर्वार्तामा यस्तो माया देखाएका छन ।भिडियो हेर्नुहोस् योपनी पढौं काठमाडौं । हरेक शुक्रबार सार्वजनिक हुने गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाइलीको ‘सारङ्गी सँग’ कार्यक्रममा पछिल्लो शृङ्खलामा लोकप्रिय गायक थानेश्वर गौतमलाई प्रस्तुत गरिएको छ ।

कार्यक्रममा थानेश्वर गौतमका संघर्षसँगै उनको स्वरमा रहेको सांगीतिक सिर्जनाहरु पनि प्रस्तुत गरिएको छ । पछिल्लो समय अत्याधिक मन पराइएको कार्यक्रम ‘सारङ्गीसँग’को रुचाइएको शृंखलाको रुपमा गौतमको सिर्जनालाई लिइएको छ ।

छुट्नलाई पो रैछ क्यारे सानु
तिम्रो मेरो यति धेरै माया बसेको

यतिबेला यो गीत सबैको मुखमा झुन्डिन सफल भएको छ । सामाजिक सञ्जाल, टिकटकदेखि सबैतिर यही गीतको चर्चा छ । क्लासिकल अलापबाट उठान गरेर गजल शैलीमा तयार यो गीत जतिले सुनेका छन्, ती सबैले ‘नेपाली संगीतमै एउटा फरक प्रयोग’ भनेका छन् ।

गायक गौतम ललितकला क्याम्पसबाट संगीत विषयमा स्नातकोत्तर गर्ने पहिलो ब्याचको विद्यार्थीसमेत हुन् । उनका जीवनका संघर्ष र स्वर प्रस्तुत गरिएको कार्यक्रम सारङ्गीसँगको भिडियोः

Related Articles

Back to top button