News

एलिजा गौतमको नयाँ भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्)

पुष १०, काठमाण्डौ । सनिश श्रेष्ठले गाएको तिम्रो बानी परेछ बोलको गीत सार्वजनिक भएको छ । एलिजा गौतमले अभिनय गरेको गीतको शब्द दधी अधिकारीले लेखेका हुन् । म्युजिक भिडियोमा एलिजालाई गायक श्रेष्ठले साथ दिएका छन् ।

कल्याण सिंहको संगित रहेको गीतमा एरेन्जर गोपाल रसाइली रहेका छन् । भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् ।

Related Articles

Back to top button