NewsVideo

आमाको ढाड भा’च्चिएर बिस्तारामा थ’ला ,बाबाले ल्याए अर्की श्रीमती। छोराछोरीको भयो बि’चल्ली (भिडियो)

गुल्मी जिल्लाको धुर्कोट गाँउपालिका वडा नम्बर -७ को बाग्लाकी हुमाकला नेपाली १३ महिनादेखी बिस्तारामा सुत्न वा’ध्य छिन । काम गर्ने शिलसिलामा लजेर आफ्नो ढाड भाचिए पछि असहय पिडा सहेर बसेकी छन।

घरमा दुई छोरा छोरी,श्रीमान र उनकी सैता बसोवास गर्दै आएका छन् ।काम गर्ने शिलसिलामा भि’रबाट ल’डेपछि उनको ढा’ड भा’चियो।ढाड भाचिए पछि न हिडन सक्छिन न उठन नै,अरुको साहारा सुत्ने,उठ्ने उनले दिशा, पिसाब आएको पनि थाहा पाउदिनन् ।ढाड भाच्चिएको कारण उनको खुट्टा चल्दैन ।उनलाई अहिले १७ बर्षीय छोरी र कान्छो छोरीले हेरचाह गर्दै आएका छन । उनले खाना देखि दि’शापि’साब सबै बिस्तारामै गर्छिन। उनको पिडा आफैलाई छ त्यस माथि परिवारको गरिबी अवस्थाले निकै ठूलो चो’ट दिएको छ ।उनलाई असहय पिडा हुन्छ एक्लै रुन्छीन बिचरा हुमकला।

आ’र्थिक अ’वस्था समेत न्यू’न छ । अहिले साथमा ८ वर्षको छोरा र १७ वर्षिय छोरि छिन । यिनै दुइटा नानिले आमाको हेरचाह गर्दै आएका छन । सगै बा’च्ने सगै म’र्ने क’सम खाएर ल्याएका श्रीमान समेत साथमा छैनन । उनले अर्कि श्रीमती लिएर भागेका छन । श्रीमतीलाई यस्तो अवस्थामा छोडेर जाने श्रीमान प्रति धि’का’र छ ।घरमा आर्थिक अवस्था न्यून छ। आमा बिस्तारामा क’ठै यी साना छोराछोरीहरु रुदै बसेका छन आमा सग । पैसा भए आमाको उपचार गरेर खुशी बनाउने चाहना छ उनिहरुको । तर कसरी गर्ने अन्यौलमा छन । यो परिवारलाई खुशी राख्न सम्पुर्ण नेपालिहरुलाई सहयोगको लागि अनुरोध गर्दछौ ।

Related Articles

Back to top button