News

काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं / काठमाडौंमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

२०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम अझै जारी छ। पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो।

आज बिहान गएको भूकम्पको बिस्तृत विवरण भने आउन बाँकी रहेको छ।

Related Articles

Back to top button