InternationalVideo

संसारनै चकित मान्छे हैन बादर छन् सब्जि व्यापारी ,यसरी दिन्छन् तरकारी (हेर्नुस् भिडियो )

होउकि ,क्यानडा ।सो स्थानमा एक जोडि बादर रहन्छन् जस्लाई परिवार जसरि नै पालिएको छ ।र बजार गएर सब्जि ल्याउने क्रममा आफुसगै ती बादरहरु पनि लगेका ती युवकले सब्जि छान्दै गर्दा बादरको सहायता दिदा एकदमै चतुर्‍याइँ ढंगबाट सब्जि छान्ने मात्रै हैन सब्जि छानेर दिने समेतको काम गरेको देख्दा संसारनै चकित भएको छ ।

साचै जनावरलाइ अरायो-सिकायो र राम्रो तालिम दियो भने कति र के सम्म गर्न सक्दा रहेछन् भन्ने जालन्त उदाहरण हो यो ।जनावरलाई पनि मान्छे जसरि नै जिउने अधिकार छ र उनिहरु प्रति दमन र हि`सा गर्नु नहुने प्रेरणा समेत हामी लिन सक्छौ ।

मङ्कि साम युटुब च्यानलमा बादरका थुप्रै मानिसका जस्तै नै क्रियाकलाप अझ मानिस भन्दा पनि बिशिस्ट काम गर्ने गरेको स्पष्ट देख्न सकिन्छ ।काम मात्रै गर्दैनन उनिहरु रउनिहरु खेलकुदमा पनि उतिकै अग्रसर छन् ।मानिसको जस्तै नै टेबलमा बसेर खाना खान्छन् त्यति मात्रै हैन उनिहरु पौडिन्छन् पनि ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button