EntertainmentVideo

दिदिलाई भेटेपछि भाईको आंशु, थामिएनन् दुनिया सारा रुवाऊने दिदिभाईको दोहोरी हेर्नुहोस् !

काठमाडौं : पछिल्लो समय सामाजिक संञ्चाल यूट्युब मा लाइभ दोहोरी कार्यक्रम त प्रत्येक ब्याक्तिको यूट्युब च्यानल बाट अपलोड गरेको देख्न सकिन्छ । धेरै पछिल्लो समय बिकृती फैलाउनी र छाडा दोहोरी गाएर चर्चामा आउनलाई अनेक गरेका हुन्छ यसैत कमै मात्रै राम्रो दोहोरी र गुनासो ले भरिएको मनोरञ्जनात्मक खालका दोहोरी पनी सुन्न सकिन्छ ।

उपत्यका भित्र हाेस या बाहिर प्रत्यक्ष दाेहाेरी स्टुडियाे धमाधम सन्चालन हुन थालेका छन । दाेहाेरीकाे नाममा राेधि घर सञ्चालन गरेर भिउजर बढाउनकाे लागि अनेक शीर्षक राखेर भिडियाे अपलाेड गर्ने प्रचलन बढेकाे छ ।

पराईघरमा साेचे जसताे नभयकाे गुनासाे गरेपछि आफु,बरू लिन आउने वचन दियका थिय प्रिन्स उनले दाेहाेरी संगै पढ्न नपायकाे कुरा पाेखेका थिय भने आमा बिरामि भयर थला परेकाे कुरा दिपिकालाई दोहोरि मार्फत  जानकारी गरायका छन । आउनुहोस हेरौ उक्त दोहोरी हामि हरुपनि

Related Articles

Back to top button