EntertainmentVideo

२ वर्ष पहिला सार्वजनिक भएको तीज गीत “फुर्के धागोले” अहिले आएर टिकटक ततायो (भिडियो सहित)

काठमाण्डौ – जमना सामाजिक सञ्चालकै आयो कुन चिज कति बेला चर्चामा आउछ त्यो भन्नै सकिदैन्
कुन गीत कति बेला हिट हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।आज भन्दा २ वर्ष पहिले सार्वजनिक भएको तिज गीत “फुर्के डोरी” ले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

यो गीतको टिक टक मा १ लाख भन्दा धेरै ले भिडियो बनाएका छन् । थानेश्वर गौतम र जुनु रिजाल आवाज दिएको सो गीत अहिले निकै चर्चामा छ । साथै दर्शक पनि २० लाख हाराहारीमा पाइरहेको छ । हेरौं उक्त गीतको भिडियो —

Related Articles

Back to top button