News

गायिका विष्णु माझी किन कसैलाई मुख देखाउदिनन्, एउटा मात्र फोटो किन पाइन्छ खुल्यो रहस्य (भिडियो सहित)

गायिका विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन ।

उनी नेपाली संगीत जगतमा बिगत १५ वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी आफ्नो गायन प्रती जिम्मेवार लोक दोहोरी गायिका हुन् ।

विष्णु माझीको विवाह गायक तथा संगीतकार सुन्दरमणि अधिकारीसँग २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा भएको थियो । विष्णु माझी दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् ।

विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनलाई मन पराउने दर्शकले उनको फोटो खोजे भने एउटै तस्बिर मात्र भेटाउछन ।

भिडियो सहित

Related Articles

Back to top button