News

पल शाह अभिनित फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा, यस्तो छ ट्रेलर

काठमाडौं । फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ । मिलन चाम्सले निर्देशन गरेको यस फिल्मलाई हिन्दी भाषामा प्रदर्शनमा ल्याउदा दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

निर्देशक चाम्सले हिन्दी भाषामा रहेको फिल्मको ट्रेलर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा अभिनेता पल शाह र बर्षा शिवाकोटी देखिएका छन् ।

फिल्ममा पल र वर्षासँगै ट्रेलरमा बुद्धि तामाङ, नाजिर हुसेन, बालकलाकार, मनिस लिम्बुलगायतको समेत अभिनय रहेको छ ।

Related Articles

Back to top button