काठमाडौं— काठमाडौँको ब्यास्थ शहर अनि त्यहि ब्यास्थ शहरमा एउटा सानो होटेल खोलेर बस्नु भएकी उमा देवी खत्री आंमा संग भेट भयो। आमाको छोरा छोरी भएता पनि त्यस होटेलमा एक्लै बस्दै होटेल चलाउदै आउनु भएको रहेछ।
आमा उमेरले अठसठ्ठी बर्ष भएता पनि आमाको त्यो जोश जागर अनि बोलि देख्दा लाग्थ्यो आमा अझै पनि त्यहि जवानीमै हुनु हुन्छ। आमाको श्रीमान् बित्नु भएको चाहि ठ्याक्कै चार बर्ष भै सकेको रहेछ आमाको श्रीमान भएता पनि श्रीमानबाट कहिले पनि सुख नपाएको आमाले मिडिया मा गुनासो पोख्नु भयो।
आमाले होटेल चलाउदै आउनु भएको दश बर्ष भैसकेको रहेछ। आमाले हाम्लाई आफ्ना ती उहाका पुराना दिन र संघ्रसवर मेहनत मिडियामा सुनाउन लाग्नु भयो ।
आउनु होस् हेरौ यसै बारे तयार पारिएको यो भिडियो किलिप