NewsVideo

आँफुलाई पहिलोपटक टेलिभिजनमा ल्याउने ब्यक्ति गुमाउनुपर्दा आँखाभरी आँसु पार्दै यसरी भक्कानिए अपिल (भिडियो सहित)

पछिल्लो समय पोखरामा रहेर सं’चार जगतमा आफ्नो छुट्टै योगदान र पहिचान बनाउन सफल गण्डकी छड्केका संयोजक तथा गण्डकी टेलिभिजनका निर्देशक समेत रहेका पत्रकार गणेश पौडेल विहिबार बिहान पाँच बजे सं’सार छो’डेर जानुभएको थियो।उ हाँको मृ’त्यले सिङ्गो सं’चार जगत साथ-साथै अझ भनौ गण्डकी टेलिभिजन शो’क’मग्न छ।

अन्ततः म’हामा’रीले उनलाई पनि छाडेन।स्वास्थ्यमा ख’रा’बी आएपछि उनलाई गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो । अस्प’तालमा उ’पचा’ररत पौडेलको विहिवार नि’ध’न भएको हो। पोखरा ३३ बागमरा निवासी ४० वर्षीय पौडेल एक साता अघि उ’पचार’का लागि अस्प’ताल भ’र्ना भएका थिए।

९ दिन अघिमात्र अस्प’ताल भ’र्ना भएर अब घरमै गएर आइसोलेसनमा बस्छु भनेका पौडेललाई अन्ततः को’रोना’ले लिएरै ग’यो। यतिबेला पोखराको संचार जगतको आकाशमा बादलको का’लो धर्सा लागेको छ। उहाँलाई अ’स्पताल बाहिर ल्याएर सम्पूर्ण पत्रकारहरूले उहाँको अ’न्तिम वि’दाइ तथा श्र’द्धाञ्जली प्रदान गरेका थिए ।

गण्डकी टेलिभिजनका प्रबन्ध नि’र्देशक रहेका उनी क्यामेरा पर्सन हुँदै पत्रकारितामा प्रवेश गरेका थिए । उनकै टिमले पोखरामा निकै लो’कपृय रहेको कार्यक्रम गण्डकी छड्के चलाउँदै आएको छ । त्यसको सं’चालक अपिल त्रिपाठी हुन् । त्रिपाठीकै टिममा रहेका पौडेलको नि ‘ध ‘न ‘ले गण्डकी टेलिभिजनलाई ठूलो क्ष’ती पुगेको छ ।पौडेलका श्रीमति र दुई छोरा छन्। स’हकर्मीलाई गुमाएपछि अपिलले पनि भावुक हुँदै नसोचेको कुरा भएको बताएका छन् ।

यसैबिच सधैँझै आज शुक्रबार प्रसारण हुने गरेको गण्डकी छड्के कार्यक्रम पनि आजको लागी स्थकित गरिएको पत्रकार अपिल त्रीपाठीले जानकारी गराएका छन । अपिल भन्छन “मलाइ पहिलोपटक टेलिभिजन स्क्रिनमा देखाउने उहा नै हुनुहुन्थ्यो । ” बोल्दा-बोल्दै भावुक भएका अपिलले थपे “उहाँको बारेमा थप अरु कुराको बारेमा नजाऔँ, मलाइ अप्ठ्यारो खालको महसुस हुन्छ ।” जस्ता भावनातमक खालका कुराहरु गरे । अब बाँकी भिडियोमा हेर्नुसः

Related Articles

Back to top button