यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।
यस्तो बिकारल अवस्थामा नायक तथा मोडल पल शाहले कालिकोट पुगेर दिन दुखि पिडितहरुको घाउमा मलम लाउने क्रममा अन्नले कोहि पनि भोकै बस्नुनपरोस् /म`र्नुनपरोस् भन्ने उद्देश्यका साथ उनी त्यो बिकट ठाउमा पुगेर सबैलाई सहयोग गरेका हुन् ।
उनले गरेको सहयोग स्वयम् उनकै नेतृत्वमा हाम्रो टिम नेपालसगको साझेदारिमा गरिएको हो ।यो सहयोग राजनीति पौचबाट नितान्त फरक छ मानविय धर्म उपर केन्द्रित छ ।पल शाहले आफू नायक भएर पनि रवाफ र घमण्ड कहिले देखाएनन् ।आफु बाचेर पनि अरुलाई बचाउनुपर्छ भन्ने उनको सोच र काम प्रति हाम्रो टिम सलाम गर्दछ ।
हेर्नुस् भिडियो सामाग्री