गायिका टिका सानुको नयाँ गीत “लेकमा गोबान्” सार्वजनिक (भिडियो)
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायिका टिका सानुको अभिनय एवम् डान्सिग फिचर रहेको नया दोहोरी गित ‘लेकमा गोवन’को अफिसियल म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।
गितकार एवम् चर्चित सर्जक साजन बोहोराको उत्कृष्ट शब्द सृर्जना साथै विकास अनुरागीको लय रचना रहेको गितमा लोकप्रिय चर्चित गायक टिका सानु र गायक विकास अनुरागी निकै सुमधुर आवाज सजिएको छ । गितमा आकाश गोतमेको संगित संयोजन रहेको छ । गितमा माया प्रेमका विषयवस्तुलाई अत्यन्तै उत्कृष्ट भावका निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।
गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , मौसम हिमालिको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा निकै चर्चित कलाकारहरु अभिनय एवम् डान्सिग फिचर रहेको छ , गितको म्युजिक भिडियोमा चर्चित कलाकार टिका सानु , करिष्मा ढकाल, दिप सागर साथै विकास अनुरागीको डान्सिंग फिचर रहेको छ ।
समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ, गितको म्युजिक भिडियोमा राजेश घिमिरेको छांयकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ । उक्त गितको म्युजिक भिडियो Tika Sanu को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :