News

काठमाडौंमा थपिए २ हजार ३ सय ४९ नयाँ संक्रमित

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका पनि कोरोना भाइरस संक्रमणको हटस्पट बनेको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यमाका २ हजार ३४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौैंमा १ हजार ४५८ जना नयाँ संक्रमित थपिएका छन्, भने भक्तपुरमा ३ सय ३५ जना र ललितपुरमा ५ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

Related Articles

Back to top button