गायिका ज्योती मगरले कलाकारिताबाटै काठमाडौंमा ठड्याइन् यत्ती ठुलो महल, त्यहाँ पुग्दा खुल्यो धेरै कुरा (भिडियो)
चर्चित गायिका ज्योती मगरले आफ्नै परिश्रमले काठमाडौँमा घर बनाएकी छन । सन् २००६ सालमा काठमाडौँ छिरेकी उनले २०१९ सालमा एउटा घर र अर्को ठाउँ घडेरी समेत जोडी सकेकी छिन । तर यति कमाई गर्न उनले धेरै दुख गरेको उनि बताउछिन ।
गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहने कलाकार हुन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न प्रकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । उनी गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो ।
उनी समय समयमा सामाजिक संजालमा हट फोटो राखेर पनि चर्चामा आउँछिन् । विशेषगरि, माथिल्लो भाग अत्याधिक खुलेको तस्बिर राख्दै ज्योतीले फ्यानको ध्यान आकर्षित गर्न खोज्छिन् । उनी सार्वजनिक रुपमा निकै चर्चामा रहेपछि उनको नीजि जीवनबारे धेरैलाई जानकारी नहुन सक्छ । उनको नीजि जीवनबारे जान्ने इच्छा हुनु पनि स्वभाविक हो । उनको घर पुग्दाको दृश्य तल भिडियो हेर्नुहोस :