EntertainmentVideo

शान्ती श्री परियार को फेरी आयो मन छुने गीत “म झरेको पात” (भिडियो सहित)

काठमाण्डौ – कोरोना भाइरसले नेपाली सांगीतिक क्षेत्र पनि ठप्प छ । तर कालालकारहरुले भने आफ्ना केहि सिर्जनाहरु यहि अबस्थामा पनि सार्वजनिक गर्न सफल भइरहेका छन ।

लोकप्रिय गायिका शान्तीश्री परियार पछिल्लो समयकी निकै चर्चित गायिका हुन । उनले सयौं आफ्ना गीत मार्फत धेरै दर्शक स्रोताको मन जित्न सफल भइरहेकी छन ।

त्यति मात्र होइन उनका जीवन साथी नारायण भुजेल पनि यो क्षेत्रमा आफ्नो उपस्थिति जनाइ सबैलाई चकित पारेका छन । शान्तीको भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत म झरेको पात उनैले लेखेका हुन ।

सुनेरै धित नमर्ने सो गीतमा लय शान्ती आफैले बनाएकी हुन । त्यस्तै गीतको थेगो भने जीतु परियारले बनाएकी छन । शान्ती श्रीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा शान्तीले निकै मन छुने आवाज दिएकी छन ।

याे पनि :प्रमोद खरेल र अञ्जली अधिकारीको “चोट”सार्वजनिक(भिडियो)

नेपालगञ्ज/ गायक प्रमोद खरेलको स्वरमा रहेको “चोट”बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा शब्द उमेश चन्द ठकुरीको रहेको छ भने संगीत राजकुमार बगरको रहेको छ।

गीतको को म्यूजिक भिडियोमा उमेश चन्द ठकुरी अञ्जली अधिकारी गणेश चन्द लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियोलाई विक्रम चौहान ले निर्देशन गरेका हुन भने छायांकन डी बी रेउले र सम्पादन मिन रावलले गरका हुन् ।हेरौँ उक्त गीत को म्यूजिक भिडियो //

Related Articles

Back to top button