NewsVideo

छोराले सडकमा अलपत्र पारेर भागेपछि करोडपति आमाको सडकमा बास,रुदै आइन मिडियामा(भिडियो हेर्नुहोस)

छोरा छोरीले पाल्छन,हुर्काउछन र आफु दुखबाट बाहिर निस्कन सकिन्छ भन्ने हरेक आमा बाबाको आस हुन्छ तर कतिपय यस्ता सन्तान पनि हुन्छन आमा जव केहि गर्न नसक्ने भएपछि सडकमा लगेर छाडीदिन्छन अनि ति आमाको आँखाबाट आँसु बाहेक अरु केहि देख्न सकिन्न। हो त्यस्तै भएको छ बनेपामा बस्दै आएकी यी ६५ बर्षीय आमा सारदा तिमिल्सिनाको।सारदा आमाको ३ सन्तान मध्ये एक छोरा संगै छ भने दुइ छोरा कहा छ अत्तो पत्तो छैन,संगै रहेको छोरा पनि सुस्त मनस्थिति र बिरामी छन भने आमा झनै बिरामी छिन।श्रीमान रोगकै कारण अकालमै गुमाउन पर्यो सरदालाइ।

त्यति मात्रै कहाँ होर श्रीमानको उपचारमै ३ करोडको घर लिलामी भयो अहिले उनि एउटा सानो छाप्रोमा बस्छिन।पानी चुहिने छाप्रो जहाँ साहरा पनि कोहि छैन,आफुलाई हेर्ने समयमा आफैले छोरालाई हेरेर बसेकी छिन सारदा आमा।उनि छोरो आउला र म सजिलै यो संसार छाड्न सकुला भन्छिन कुराकानीको क्रममा। सारदा आमाको अबस्थाले करोडौ नेपालीको मन भक्कनिने स्वाभाविकनै हो।उनको यो हालतले सबैलाई रूहाएको छ।संगै भएको छोरा रुदै भन्छन ‘जीवित आमाले छोरालाई आश्रम जा भन्दा मन रुने रैछ,आमाले हेर्न पनि सक्दिनन न म आमालाई हेर्न सक्छु,आमाले चाहि मलाइ आश्रममा बस्नु छोरा भन्छिन मेरो कपाल फुलेको आमालाई छाडेर म कहा जाउँ?’रुदै रहेका उनका छोराको यो हालत देखेर सायद तपाईलाई पनि सहयोग गर्ने भावना उब्जिएको हुन सक्छ त्यसको लागि सिधा सम्पर्क ,कमल सरगम 9851224970 मा कल गर्नुहोस।पुरा भिडियो हेर्नुहोस :

Related Articles

Back to top button