EntertainmentVideo

‘फुलबुट्टे सारी’ गाउने अफ्रिकन गायिका मुन्द्रेको कमेडी क्लबमा , बिहे गर्छु भने पछी आत्ति, ए मुन्द्रे….(हेर्नुहोस रमाइलो भिडियो)

नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् ।

लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सी अहिले राम्ररी नेपाली बोल्न सक्ने भएकी छिन । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।

लकडाउनपछि नेपाली सांगीतिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतले विश्वभरका नेपालीहरुलाई मन्त्रमुग्ध बनायो ।तर, यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ ।

युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको भिडियोलाई ४० लाख बढी पटक हेरिएको छ । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ ।

तलको भिडियो हेर्नुहोस्..

Related Articles

Back to top button