News

मलाई पनि राम्रो पुरुषले हेरोस् भन्ने लाग्छ, मेरो पनि मन छ : सावित्री सुवेदी

काठमाडौ । सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप वि’वादित पनि बन्ने गरेका छन् । केही समय अघि उनले काठमाडौको माइतीघर मण्डलामा पे’टिकोट मात्र लगाएर गरेको आ’न्दोलन चर्चामा थियो ।


त्यस्तै उनले कपाल मु’ण्डन गरेको अभियान पनि चर्चामा रह्यो । कतिपयले ति अभियानलाई सकारात्मक रुपमा लिए भने कतिले त्यसलाई वि’वादित बनाए ।खासगरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अं’तरंग कुराकानी पनि गरेकी छन् ।धेरैजसो पाइन्ट सर्ट लगाएको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् ।

उनले आफ्नो पहिरनलाई लिएर कसैले छक्का कसैले केटा हो की भनेर गर्ने गरेको टिप्पणी प्रति पनि प्रतिकृया दिएकी छन् । उनले आफु पनि एक स्वस्थ्य र पुर्ण महिला भएको बताएकी छन् । उनले आफुलाई अरुले ग’लत नजर नहेरुन र त्यस्तो कुनै अवस्था आयो भने प्र ति कार गर्न सकियोस् भनेर सजिलो लुगा लगाउने गरेको बताएकी छन् ।

आफ्नो वाहिरी पहिरन जे भएपनि आफुमा एउटा महिला मन भएको उनको भनाई छ । म सुन्दर पुरुष प्रति आकर्षिक हुन्छु, मेरो पनि पार्टनर छ । मानिसको नीजि र सामाजिक जिवन हुन्छ । म सामाजिक जिवनमा महिला अधिकारका कुरा गर्छु भने नीजि जिवनमा मेरो पा’र्टनरसंग रमाउँछु ।

मेरो नीजि जिवन सार्वजनिक गर्न जरुरी छैन, उनको भनाई छ, आफ्नो पनि पा’र्टनर भएको र उनीसंग खुसी हुनेगरेको पनि बताएकी छन् ।उनले आफुलाई छ’क्का र हि’जडा भन्दा दु’ख नलाग्ने पनि बताइन् । उनले भनिन् मलाई पनि राम्रो पुरुषले हेरोस् भन्ने लाग्छ, मेरो पनि मन छ । मलाई पुरुष मन पर्छ । मेरो व्वा’यफ्रेण्ड छैन भने म स्वास्थ्य महिला हुँदिन, पुरुष देख्दा इ’मोशन जागेन भने म महिला नै होइन ।

Related Articles

Back to top button