InternationalNews

बन्जीजम्पका क्रममा डोरी चुँ’डि’एपछि ८० फिट तल ख’ से’र महिलाको मृत्यु

काठकाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्या’न गएको छ । यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खु’ट्टा बाँ’धि’एको डोरी चुँ, डि, एपछि ८० फिट तल ख’से’र उनको मृ’त्यु भएको हो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हा’म्फा’लेपछि द’र्दना’क दुर्घटना भएको देख्न सकिन्छ ।

डेलीमेलको रिपोर्टअनुसार कजाखस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभा अ ाफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् । लिओन्तिभा ३ बच्चाकी आमा थिइन् । उनीहरु गएको होटलको छतमा बन्जी ज, म्प भइरहेको थियो । लिओन्तिभाले पनि बज्नी जम्प गर्ने इच्छा देखाइन् र छतमा गइन् । तर, उनी हा’म्फा’लेपछि उनलाई अ’ड्या’उनुपर्ने डोरी चुँडियो र उनी भुइँमा खसिन् ।

लिओन्तिभा करिब ८२ फिट उचाइबाट भुइँमा ख’से’की थिइन् । उनलाई तत्काल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भयो । रिपोर्टका अनुसार उनले यसअघि पनि बन्जी जम्प गरेकी थिइन् । पुलिसले यो घटनामा ह’त्याको कोणबाट पनि जाँच गरिरहेको छ । बन्जी जम्पिङका मालिकलाई पक्राउ गरिएको छ । उनीमाथि सुरक्षा नियममा लापरवाही गरेको आरोप छ ।

Related Articles

Back to top button