गायक अर्जुन सापकोटा र सुस्मा सापकोटा ले कार्तिकमै कसे लगन गाठो (भिडियो सहित)
काठमाण्डौ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्
यतिबेला अर्जुन सापकोटा सुस्मा सापकोटाको नयाँ पन्चेबाजा गित पुग्यो उमेर बजारमा आएको छ। तिर्थ सापकोटाको शब्दमा रोशन गैरेको लय रहेको छ। अर्जुन सापकोटा मुकुन्द सुवेदी सुस्मा सापकोटा दिव्या अधिकारी जिया अर्याल सागर भण्डारीको अभिनय रहेको भिडियोलाइ निर्देशन/छायांकन/सम्पादन विष्णु भट्टराईले गेरेका हुन्।