News

सुर्ती माड्दै माड्दै पल शाह र समीक्षा अधिकारीको भिडियो हेर्नुहोस्

पछिल्लो समय निकै नै चर्चित गायिका भनेर चिनिएकी समिक्षा अधिकारी को आवाज मा रहेको “सुर्ती माड्दै ” गीत सार्बजनिक भएको छ। प्रियसी  युटुब च्यानल मार्फत उक्त गीत रिलिज भएको छ।  उक्त गीत मा खेम सेन्चुरी   को आवाज पनि रहेको छ। उक्त गीत को शब्द नेत्र अर्याल  ले  गरेका  छन्  भने  संगीत खेम सेन्चुरी  ले नै  गरेका छन्  । समिक्षा अधिकारी को स्वर धेरै नै राम्रो भएको कारण ले गर्दा बजारमा उनका धेरै गीतहरु बज्ने गर्दछन।

यस म्युजिक भिडियोमा कलाकारहरु  पल शाह र समिक्षा अधिकारी  को अभिनय देख्न सकिन्छ। उक्त गीत धेरै नै राम्रो बनेको कारण ले गर्दा  सबै को मन मा बस्न सफल भएको छ।  छोटो समयमा धेरै दर्शकहरु को मायाको कारण यो गीत लाई अहिले  सम्म धेरै दर्शक हरुले  हेरीसकेका छन।

समिक्षा अधिकारी ले पनि धेरै राम्रो गीत गाउने  हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न सफल भएकी छिन्  । सानो उमेर मा पनि धेरै  , गीतमा अभिनय गरेर सबै को मन मुटु मा बस्न सफल भएकी छिन्। यस “सुर्ती माड्दै ” गीत  पनि  समिक्षा अधिकारी ले गाएकी   छिन्  ।  अहिले सम्म समिक्षा अधिकारी ले सयौ  गीतहरुमा आवाज दिई  सकेकि छिन्।

Related Articles

Back to top button