EntertainmentVideo

दोहोरी च्याम्पियनबाट बाहिरिने बितिकै अस्मिता डल्लाकोटीले किन गाइन यस्तो गीत ? भिडियो बन्यो भाइरल हेर्नुहोस

पछिल्लो समय सबैको चर्चा को बिसयमा रहेको दोहोरि च्याम्पियन र त्यहा रहेर्कान्र आउट भयका कलाकार को हुने गरेको छ सोहिक्रममा सबैको आशाको केन्द्र बिन्दु बनेकी अस्मिता डिसी को टिम बाहिरिय लगत्तै उनले आफ्मो गायन यात्रा झन् तिब्र पारेकी छिन आज मात्र इनेपाल रोधीघर मा चर्चित गायक राजु केसी संग दोहोरि गायकी छिन्।

सानो उमेर हसिलो मुहार र उत्कृस्ट शबद उनको परिचय हो त्यसो त राजु केसी प्रतक्ष्य दोहोरीका राजा नै मानिन्छन उनको गम्भीर स्वभाव र गहकिला शब्द चयन उनको बिशेषता होइ भने च्गर्चित गायिका दिला बिक संग उनको जोडी च्याम्पियन मा टप ४ को लागि प्रतिस्पर्धा गरिरहेको छ ।हेर्नुहोस आज को अस्मिता र राजु को दोहोरि:

Related Articles

Back to top button