Video

श्रीमान विदेशवाट आउँछु भनेपछि भागेकी सिर्जना काठमाडौको कोठामा रंगेहात फेला परिन्, खाटमुनीवाट प्रहरीले यसरी निकाले (भिडियो हेर्नुस्)

काठमाडौ । श्रीमती बिरामी छन् भनेर श्रीमानले विदेशमा दुख गरेर पैसा कमाएर संधै पठाउने गर्थे । सिर्जना नेपाली बारम्बार विरामी भइरहन्थिन् । उनका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । नेपालमा रहेकी श्रीमती विरामी छन् भनेपछि श्रीमानले औषधी उपचारका लागि प्रत्येक महिना पैसा पठाउँथे ।

दोलखावाट काठमाडौ उपचारका लागि भन्दै आएकी सिर्जना काठमाडौको हरहर महादेववाट पक्राउ परिन् । उनी लामो समय सम्पर्क विहिन भएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । प्रहरीसंग समन्वय गर्दै उनको खोजी थालिएको थियो । तर कसैले दिएको सूचनाका आधारमा उनलाई खोज्दै काठमाडौ पुगेको टोलीले हरहर महादेववाट पक्राउ गरेको हो । उनको सानी छोरी पनि छन् ।

बुहारी पक्राउ परेपछि उनको अमाजुले बुहारी जो कुटासंग फेला परिन् उसलाई पनि कारवाही हुनुपर्ने माग राखेकी छन् । श्रीमानले आफ्नो दिदीको घरमा गएर बस अनि उपचार गर भनेर दोलखावाट काठमाडौ जान भनेका थिए । तर उनी अमाजु दिदीकोमा नगएर अन्यत्रै गएर बसेको उनको भनाई छ । प्रहरी र आफन्त कोठामा पुग्दा सिर्जना भने कोठाको खाटमुनी लुकेकी थिइन् । प्रहरीले उनलाई खाटमुनीवाट बाहिर निकालेको हो ।

घरमा सासु र ४ वर्षकी छोरी मात्र छन् । उनीहरुलाई नटेरेर अन्य केटासंग लागेका कारण आफ्ना भाईले पठाएको पैसा कहिल्यै बचत नभएको उनको भनाई छ । जेठाजु भने अंशवण्डा गरेर अलग्गै बसेका कारण उनलाई कसैको डर नभएकाले मा ते को बताएकी छन् । आफ्नो भाई दसैंमा आउँछु भनेपछि बुहारी भागेको दिदीको भनाई छ । मेरो भाई आउने खबर पाएपछि यो भागेकी हो । दसैं अघि नै घर छोडेर हिँडेको अमाजु दिदीले बताइन् ।

Related Articles

Back to top button