News

अनलाइन कक्षा पढ्दा पढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

एजेन्सी । अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बि’ स्फोट हुँदा मृत्यु भएको छ ।

नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो ।

उनले मोबाइल चार्ज गरेको अवस्थामा कक्षा लिएका थिए । बि स्फोटलगत्तै बालकको शरीररमा आ.गो लागेको थियो । जलेर गम्भी र घा इते उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्युबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीले पड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए ।

कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ ।

Related Articles

Back to top button