NewsVideo

हे भगवान सबै बगायो कर्णालीले || ४० साल पछिकै ठुलो बाढी कैलालीमा (हेर्नुस भिडियो)

असोज ३१ गते साँ’झ देखि लगातार परेको बेमौसमी वर्षाले कैलालीको पुर्वी क्षेत्र पुर्ण रुपमा जोखिममा छ । कर्णाली नदीमा पानीको ब’हाब निकै ब’ढेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका तटीय र बजार क्षेत्रका नागरिक बाढी र डु’बानको म’र्कामा छन् ।

नदीको पानी बस्ती हुँ’दै घरमा पसेपछि सयौं परिवार विस्थापित भएका छन् । व’र्षाका का’रण यति बेला सबैभन्दा मर्का किसानलाई परेको छ । खेतमा काट्न तयारी अवस्थामा रहेको धान र का’टेर उठाउन मात्र बाँ’की रहेको धान पुरै न’ष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।

यसै बिच टिकापुरको बिजयनगर शिबिरमा हा’त्तीले घर भ’त्काई दिएको छ । बाढी घरमा पस्छ भन्दै बाढि बाट ब’च्न घरका सदस्यहरु नजिकैको अर्को घरका सु’त्न गएको बेला हात्तीले घर भ’त्काएको हो । हा’त्तीले खाद्ययान करिब एक क्युन्टल चामल नोक्सान गरेको बताईएको छ । सबै गरेर करिब १ लाख जति नोक्सान भएको परिवार स्रोतले कताएको छ ।

उता कैलालीको सत्ती र राजापुर जोड्ने कालो पत्रे सडक कर्णालीले बगाएको छ । करिब ५०० मिटर चौडा का’टेर कर्णाली बगेको स्थमनियहरुले बताएका छन । हेर्नुस टिकापुरमा आएको महा बाढीको भिडियो –

Related Articles

Back to top button