News
खेतमा बाढी पसेर धानबालीमा क्षति पुर्याएपछि चिन्तित हुँदै किसान
सुन्दरी खोलामा आएको बाढीले सप्तरीको तिरुहत गाउँपालिका र कन्चनरुप नगरपालिकास्थित खेतमा पसेर धानबालीमा क्षति पु¥याएपछि चिन्तित हुँदै किसान । त
अरुणकुमार यादव/रासस
त्यस्तै लगातारको वर्षाका कारण आन्तरिक उडान प्रभावित भएको छ । विराटनगर विमानस्थल जलमग्न भएकाले काठमाण्डाै–विराटनगरका सबै उडान रद्द भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
केसलीया खोलामा आएको बाढी पस्दा विराटनगर विमानस्थलको रनवे, पार्किङ लगायतका ठाउँ डुबानमा परेका छन् । अन्य क्षेत्रमा भने उडान हुन थालेको कार्यालयले जनाएको छ । खराब मौसमका कारण हिजो एकै दिन एक सय वटा आन्तरिक उडान रद्द भएका थिए ।