EntertainmentVideo

लन्ठु दोहोरीबाट सबैलाई हँसाएका चिजले गुरुङ अन्तरबार्तामै धुरुधुरु रोए,फेरी दोहोरी च्याम्पियनको फाइनलमा जादै!

दोहोरी च्याम्पियन हुदै सारंगी संसारमा लन्ठु दोहोरी बाट आम नेपालीको मन जितेका लोकप्रिय गायक चिज गुरुङको जीवनमा धेरै पिडा रहेको छ।बाहिर हाँसेर भए पनि भित्री रुपमा रोइरहने चिजको जीवन कहानी निकै कहालीलाग्दो छ।उनि आफु निकै पिडामा हुदा पनि अरुलाई कहानी बाहिर ल्याएर सुनाउदैनन तर आज उनले आफ्नो दुखको पलहरु बाहिर ल्याएका छन।

सानै उमेरमा आफ्नो परिवारको मुख्य सदस्य आमालाई गुमाउनु पर्दाको पिडा सम्झेर उनि अन्तरबार्तामै भक्कानीन पुगे।आमाले अकालमै ज्यान गुमाए संगै उनले आमालाई सम्झेर हरेक पटक रुने गर्ने पिडा सुनाए।दोहोरी च्याम्पियन जस्तो उत्कृष्ट कार्यक्रममा आफु आउदा समेत आमालाई खुसि व्यक्त गर्न नपाउदा को पिडा व्यक्त गरे।

एता उनि फेरी दोहोरी च्याम्पियनमा जाने भएका छन।कार्तिक १३ गते हुने फाइनलमा उनि पनि जाने भएका हुन्।दोहोरी गीतमा सबैलाई रमाइलो गर्ने उनि आफुलाई पिडामा पनि खुसि बाड्न पोखरा जाने बताएका हुन्।आफ्नै साथी शोभा कार्की संग पराजय भोग्नु परेको चिजले आफु हारेर पनि खुसि रहेको बताएका छन। हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै

Related Articles

Back to top button