इन्द्रेणीमा किन जादैनन् पुष्कल शर्मा ? बल्ल बोले मिडियामा,कृष्ण कंडेल संगको सम्बन्धको बारेमा यस्तो भन्छन (भिडियो हेर्नुहोस्)
नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक पुष्कल शर्माले आफु इन्द्रेणी नजानुको कारण पहिलोपटक मिडियामा खोलेका छन।आम दर्शकले इन्द्रेणीमा खोजि गरिरहेको बेलामा उनि भने इन्द्रेणी जान चाहेका छैनन् उनलाई हामीले प्रश्न समेत गरेका छौ पुष्कल जी किन इन्द्रेणी जानु हुन्न भनेर।पुष्कल शर्माले सामान्य उतर दिएका छन।
शर्मा आफु अझै इन्द्रेणीमा जान सक्ने लेबल नबनेको समेत बताएका छन भने आफु अझै दोहोरी गाउन सिक्न पर्ने समेत बताएका छन।थोरै मात्र एल्बम गाएका शर्मा आफुलाई धेरै पटक म(र्ने गायकमा परेका छन। उनको रोधानात्कम गीतहरु धेरै चर्चामा रहन्छन।
उनले खेलेका गीतहरु सबै जसो मिडियामा चर्चामा रहन्छन।लामो समय देखि मिडिया देखि टाढा रहेका शर्मा आफु बिष्णु माझी जस्तै बन्न नखोजेको तर धेरै मिडियामा पनि देखिन न चाहेको समेत बताएका छन।मिडियामा धेरै देखिएर आफु चर्चित हुने भन्दा पनि आफ्नो सृजनाको उचित प्रचार बेगर रहने भएकै कारण कम मिडियामा देखिएको बताएका छन।
हेरौ यो बिशेष कुराकानी :