Video

आफ्नै श्रीमती र ना’ठो रं’गेहात भे’टेपछि भा’उजु र श्रीमानको पर्यो च’र्काच’र्की,बाहिरियो फोन रेकर्ड हेर्नुस्

भिडियो समाचारको अन्त्यमा छ) यो पनी पढौँ अस्पताल लैजादै गर्दा एक युबकको मृ’त्यु भएपछि , सडकमा लाश छोडेर एम्बुलेन्स ब्येप’त्ता कोरोना महामारीमा लकडाउनले शुन्य बनेको वराहक्षेत्रको चतराघाट स्थित सडकमा सांझ करिव सांढे ५ वजे वाटोमा एक्कासी भिड जम्मा भयो । बिना का’रण हिंडडुल समेत बन्देज गरिएको वाटोमा त्यसरी भिड भएपछि स्थानिय प्रहरी तत्काल त्याहाँ पुग्यो । भिडलाई पन्छाएर हेर्दा, समाजको अमा’नवियताको चरम रुप देखेर प्रहरी समेत छक्क प-यो, उसले भुईमा रातो कपडा छोपिएको एक निर्दोष किशोरको मृत शरिर देखेर सोधपुछ गर्न शुरु गर्छ ।

सोधपुछ गर्दै जाँदा मंगलवार विहान खोटाङ्गको चिसापानीको घोर्ले भन्ने स्थानमामा भएको टेम्पो दुर्घटनामा, ग’म्भिर घा’ईते भएर उपचार गराउँन विराटनगर आएका १२ वर्षका मृ’तक गोकुल परियार रहेछन् । उनको शरिर कपडाले नछोपेको अव’स्थामा त्यतिकै खुल्ला थियो, खुल्ला सडक माथी खुल्ला मृत शरीर । स्थानिय श्याम श्रेष्ठले तन्ना दिएर लाश छोप्न लगाए । लाशको छेवैमा रुन्चे भएर बसेका मृत’कका दाजु बम वहादुर परियारलाई प्रहरीले, किन यसरी बसेको भनेर सोध्दा, भाई लाई लिएर आएको एम्बुलेन्सले भाईको वाटोमा नि’धन भएपछि, दुवैलाई अनजान वाटोमा अलपत्र पारेर छोडेर गएको भन्दै डांको छो’डेर रुनथाले ।

टेम्पो दु’र्घटनामा ग’म्भिर घा’ईते बनेका ३५ वर्षका चालक जिवन राई र किशोर गोकुल लाई लिएर विराटनगर हिंडेका एम्बुलेन्स चालक हिमाल शाक्यले, दिवंगत गोकुल प्रति कत्तिप’नि मानविय संवदेना नदेखाई, अपमान जनक रुपमा बस्तु झारे जस्तो गरि लाश ओराल्न लगाई घा’इते राईलाई लिएर वाटो लागे । चतरा प्र’हरीका सई अमर कुमार लावतीले तत्काल चालक शाक्यलाई फोन गरेर थर्काए’पछि करिव आधा घंटा पछि आएका चालकले, लाश र मृतकका दाजुलाई लिएर एम्बुलेन्स विराटनगर तर्फ फर्काएको सई लावतीले बताए ।

घ’टनामा गम्भिर घा’ईते बनेका राईको ज्यान बचाउँन उनलाई जतिसक्दो छिटो अस्पताल पु-याउनु धेरै राम्रो कुरा हो । राई प्रति हार्दिक सहानुभुति छ, उनको शिघ्र स्वास्थ्य लाभको कामना गरौं । तर एउटा लाई बचाउँने प्रयास गर्दा अ’र्को लाई विशेष गरि मृत शरिरलाई त्यसरी छोड्नु मृतकको अपमान त हो नै, साथै गैर जिम्मेवार चालकको चरम ला प रवाही पनि । यस प्रकारको व्यवहारले एकातिर वेवा’रिसे मृत शरीर लाई उसको मोक्षको कामना गर्दै विधिअनुसार अन्तिम संस्कार गरेर, मृतक लाई सम्मान दिने, नेपाली संस्कृतिको समेत अपमान गरेको देखिन्छ । भने अर्कोतर्फ प्रतिकुल स्थितीको बा’हाना बनाउँदै चालक त्यसरी धै र्यता गु माउँदा समाजमा मानवियता हराएर कु संस्कार मौलाउँदै गएको भान हुन्छ । गम्भिर भएर सोच्ने हो की !

Related Articles

Back to top button