HealthNewsVideo

एक्लो छोरा त्यो पनि मानसिक रोगी छोरालाई पालेर बस्नुभएको आमाको संसारलाई रुवाउने कथा(भिडियो हेर्नुस्)

मानिसको जन्म के का लागि, किन र कसरी हुन्छ यो कसैले पनि आंकलन गर्न सकिन्न । सन्तान जन्माउनु प्राकृतिक नियम हो। जीवन यी यस्तै घ’ट’ना परिघ’ट’नाले चलेको हुन्छ । कुनै पनि परिवारमा सन्तानको जन्म भएपछि परिवारमा ह’र्ष हुन्छ ।

छिमेकीले कुरा का’ट्ने बाटो हराउँछ, आफन्तको चिन्ता हराउँछ, साथीभाइ र दम्पत्तिमा हर्षको सीमा रहँदैन । यो हाम्रो समाजको सन्तान प्राप्तिको यर्थाथता हो । जब मानिसको जन्म हुन्छ समयचक्रसँगै शारीरिक विकास र मानसिक विकास हँुदै जान्छ सन्तान प्राप्त भएपछि अभिभावकको जिम्मेवारी बढ्दै जान्छ ।

तर कहिल्यै काहि आफ्नै सन्तान बो’झ भैदिन्छन । तर के गर्नु बोझ भैदिएपनि नभए जसरी नै लिनुपर्छ । किनकी जीवनभरी उसै संग बिताउनुछ, उसैलाइ साथ दिनुछ । यसै प्रसङ्गमा आजको को विषयबस्तु पनि केन्द्रित रहेको छ । आज हामी तपाइलाइ यस्तै एक्लि आमाको कथा सुनाउदैछौ र देखाउदै छौ ।

७४ वर्षकि एउटी बुढि आमा जसले १० वर्षदेखि मानशिक रोगी छोरालाइ पालेर बसिरहनुभएको छ । आमा भन्नुहुन्छ छोराले मलाइ कहिले आमा भनेर बोलाउला भनेर बाटो कुरिरहेको छु । उहाँ भन्नुहुन्छ, “मलाइ बुढेसकालमा पनि कहिल्यै सुख भएन, सँधै रोयरै जीवन काट्नुपर्छ न त मलाइ दया गर्ने मान्छे नै छन।” अब बाँकि भिडियोमा हेर्नुहोलाः

Related Articles

Back to top button