श्रीमानले बिरामी हुदा समेत नछोडेको भन्दै रुदै आइन श्रीमती (भिडियो हेर्नुहोस)
काठमाडौ । सायद दुख नपाएको मानिस संसारमा कमै हुन्छन होला । जो एकअर्काको दुख देख्न त सक्दै सक्दैनन तर आफनै दुखले उनीहरुलाई पोलिरहेको हुन्छ । आज हामी त्यस्तै युवतीको बारेमा कुरा गर्दैछौ । उनको नाम हो अश्मी तामाङ ।
जो काभ्रे जिल्लाकी स्थानीय हुन । बिबाहित यि युवतीको स्वास्थ्य समस्याले गर्दा केही समय अगाडि अन्तरबार्ता कै क्रममा बेहोस समेत भएकी थिईन । टाउकोमा रगत जम्ने कारणले गर्दा नशामा रगत ब्लक हुने र प्यारालाइसिस जस्ता समस्या देखिएको छ यि युवतीमा ।
महिनाको जम्मा १५, २० हजार रुपैया जतिले यिनको समस्या हल्का भएनी समाधान हुने उनि बताउछिन तर त्यही पैसा नपुग्दा उनी अहिले मिडियामा हार गुहार गर्दै आएकी छिन ।
एउटी छोरीकी आमा अश्मीका श्रीमानले पनि उनलाई छोडिसकेका छन । अर्कै केटीसग घरजम गरेको कुरा बताउछिन उनी । सानैमा खु कुरी देखाएर र धम्काएर ज बरज स्ती बिहे गर्न बाध्य बनाएको भनी श्रीमानलाई आरोप लगाएकी छिन ।
माईत तर्फ पनि राम्रो सम्बन्ध नभएको भावुक हुदै उनि सुनाउछिन । भिडियो हेर्नुहोस ।