विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।
तर यहाँ तलको भिडियोमा त उल्टै बेहुला पो रोइरहेक छन । बेहुली रुन थालेपछि बेहुलीको आँखाको आँसु देख्न नसकेर बेहुला पनि डाको छाडेर रुएको देख्न सकिन्छ । यसवाट के प्रस्ट हुन्छ भने बेहुलाले बेहुलाप्रती देखाएको माया एकदमै प्रगाढ देखिन्छ । यस भिडियोलाई टिकटकमा ४० लाख भन्दा बढी पटक हेरिएको छ । अब हेर्नुस् भिडियो: