HealthNews

अन्तिम प’ल्ट नेपाल लगिदिनुस् भनेर वि’न्ति विसाउँदै थिईन् तर ओमनमै प्रा’ण त्या’गि’न शोभाले !

खुम रायामाझी। अर्घाखाँचीको अड्गुरी,झन्द्रेककी ३९ वर्षिया शोभा टण्डन थापाको ओमानको सललामा शुक्रबार नि’ध’न भएको छ । विगत १३/१४ वर्षदेखि वैदेशिक रोजगारका क्रममा ओमानको सललामा घ’रे’लु कामदारकोरुपमा रहेकी शोभाको स्थानिय अस्पतालमा उपचारका क्रममा नि’ध’न भएको हो

उनको ९ दिनदेखि स्थानिय अस्पतालमा उपचार हुँदै थियो । उनलाई ज्व’रो र श्वा’स–प्रश्वा’समा समस्या रहेको र साथै कोरोना पोजिटिभ समेत देखिएको जानाकारी मिलेको कुरा मृ’तककी भाउजु पार्वता केसीले बताउँनु भएको छ।

उनको ९ दिनदेखि स्थानिय अस्पतालमा उपचार हुँदै थियो । उनलाई ज्व’रो र श्वा’स–प्रश्वा’समा समस्या रहेको र साथै कोरोना पोजिटिभ समेत देखिएको जानाकारी मिलेको कुरा मृ’तककी भाउजु पार्वता केसीले बताउँनु भएको छ।

उनि रक्तिम सास्कृतिक अभियानकी जिल्ला स्तरीय पुर्व कलाकार समेत रहेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले बताउँनु भएको छ।

Related Articles

Back to top button