HealthNews

एम्बुलेन्स चालक राजु : घरमा सक्रंमित श्रीमतीको ख्याल गर्नुपर्ने तर दिनरात नभनी विरामी बोक्छन् !

एम्बुलेन्स चालक राजु : घरमा सक्रंमित श्रीमतीको ख्याल गर्नुपर्ने तर दिनरात नभनी विरामी बोक्छन् !यति बेला देशभर को*रानाको दोस्रो लहर ब’ढेसगै नेपालामा पनि नेपाल सरकारले निषेधाज्ञा गरेको छ।यसै बिचमा देशका विभिन्न जनप्रतिनिधिहरुले आफू चड्ने सवारीसाधन र आफू बस्ने घरलाई को’रोना स’ङक्रमितलाई ब’चाउन प्रयोग गरेका छ्न।

उनिहरुले आ’इसोलेशन बनाउन र बि’रामी बोक्न प्रयोग गरेका हुन ।यसै बिचमा लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका मेयर र उप मेयरले चढने सवारीसाधन एम्बुलेन्स को रुपमा प्रयोग गर्न दिनु भएको छ। उक्त एम्बुलेन्स चलाक राजु शर्माको घरमा श्री’मती को’भिड स’ङक्रमित छिन। आफ्नो को’भिड स’ङक्रमित श्री’मतीलाइ स्या’हार सु’सार गर्नु पर्ने राजु भन्ने यति बेला बि’रामी ब’चाउन दिनरात खटीरहेका छ्न ।

Related Articles

Back to top button