सारङ्गीमा यसरी यी १२ बर्षका बालकले हानेको र्याप भिडियो बन्यो भाइरल हेर्नुहोस्
दाङका बि’राज गन्दर्भ काठमाण्डौ भित्रिने नाका नागढुंगामा सारङ्गी रेट्दै गरेको भेटिन्छन् । उनी १२ बर्षका भए । बिराज नाग_ढुंगा हुँदै काठमाण्डौ भित्रिन लागेका गा_डीमा चढ्छन् अनि निकै रमाईलारमाईला गीतका धुन सार’ङ्गीबाट सुनाउन थाल्छन् ।
उनको घर दाङ भएपनि काठमा’ण्डौमा डेरा गरेर बस्दै आएका छन् । उनीसँग उन’का दाइपनि बस्छन् । बिराजले दिनमा पाँच सयदेखि २५ सयसम्म कमाउँछन् । उनले कमाएको पैसाले कोठा’भाडा तिर्ने र खाना खर्चमा क_टाउने गरेको उनको दाई बताउछन् ।
बिराज १२ बर्षको भएपनि बि’द्यालय भने जाँदैनन् । उनी घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसकेको बता’उछन् । गाडीगा’डीमा चढेर सारङ्गी बजाउँदै गीत गाउँदा खुसी लाग्ने उनको भनाइ छ । उनको गीत सुनेर सबै खुसी हुन्छन् अनि पैसा पनि दिन्छन् ।
दाङका बिराज गन्दर्भ काठ’माण्डौ भित्रिने नाका नागढुंगामा सारङ्गी रेट्दै गरेको भे’टिन्छन् । उनी १२ बर्षका भए । बिराज नागढुंगा हुँदै काठमाण्डौ भित्रिन लागेका गाडीमा चढ्छन् अनि निकै रमाईला’रमाईला गीतका धुन सार’ङ्गीबाट सुनाउन थाल्छन् ।
उनको घर दाङ भए’पनि काठमाण्डौमा डेरा गरेर बस्दै आ’एका छन् । उनीसँग उनका दाइपनि बस्छन् । बिराजले दिनमा पाँच सयदेखि २५ सय’सम्म कमाउँछन् । उनले कमाएको पैसाले कोठाभाडा तिर्ने र खाना खर्चमा कटाउ’ने गरेको उनको दाई बताउछन् ।
बिरा’ज १२ बर्षको भएपनि बिद्यालय भने जाँदैनन् । उनी घरपरिवारको आर्थिक अवस्था कमजोर भएका का’रण पढ्न नसकेको बताउछन् । गाडी’गाडीमा चढेर सारङ्गी बजाउँदै गीत गाउँदा खुसी लाग्ने उनको भनाइ छ । उनको गीत सु’नेर सबै खुसी हुन्छन् अनि पैसा पनि दिन्छन् । ओएस नेपालबाट