EntertainmentVideo

इन्द्रेणीका गायक छत्र साही र काजलको बिहे अन्तिममा आएर किन रोकियो? परिवारनै आए मिडियामा

इन्द्रेणीबाट एकाएक चर्चामा आएका गायक छत्र शाही र काजलको बिहे बैसाखमा हुने हल्लाह थियो तर बिहे हुन सकेन।एक्कासी बिहे रोकिएपछि काजल र छत्र एकसाथ मिडियामा आएका छन।छत्रको परिवार सहित उनीहरु एकसाथ मिडियामा आएका हुन्।

काजल र छत्र बीच केहि महिना देखि प्रेम छ उनीहरु बिहे गर्ने अन्तिम तयारीमा छन।सोहि क्रममा बिहे अगाडीनै नेपालमा निषेधाज्ञा भए संगै उनीहरुको बिहे रोकिएको हो।बिहे रोकिएपछि उनीहरु मिडियामा आएका हुन्।

इन्द्रेणीमा छत्र र काजलको दोहोरी निकै जमेको छ।उनीहरुको हरेक भाग हिट छन।छत्रको परिवारले पनि काजललाइ बुहारी बनाएर भित्र्याउन तयार रहेको खुलेको छ भने काजल पनि छत्र संग बिहे गर्न तयार रहेको खुलेको छ।

छत्रकै आफ्नै युटुब मार्फत आएको उक्त भिडियोमा छत्रको बहिनी र बहिनी ज्वाई समेत मिडियामा आएका थिए उनीहरुको पनि छत्रको बिहे हेर्ने धोको रहेको भिडियोमा देख्न सकिन्छ।छत्र साहीले इन्द्रेणी मार्फत सामाजिक काम गर्दै आएका छन।

दोहोरी साझबाट सांगीतिक यात्रा सुरु गरेका छत्र लामो समय स्टुडियो र दोहोरी साझमै समय बिताए पछि इन्द्रेणीमा उनि दोहोरी गाउन थाले तव आम नेपालीले बल्ल उनको खोजि गर्न थाल्यो अहिले उनि बिनाको दोहोरी अधुरो मान्छन दर्शक।हेरौ यो भिडियो

Related Articles

Back to top button