EntertainmentVideo

भर्खरै विवाह गरेको यी नव जोडीलाई टिकटकमा किन खुबै उडाइरहेका छन मानिसहरुले ? (भिडियो हेर्नुस्)

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा धेरै मानिसहरु यहीँबाट सेलीब्रेटी समेत भइसकेका छन । उनीहरूका भिडियोलाई लाखै करोडौंले रुचाएर उनीहरू यो उचाईमा पुगेका हुन । त्यस्तै अहिले एकजना सशस्त्र प्रहरी जवान पनि टिकटकमा खुवै रुचाएकी छिन । सशस्त्र प्रहरीकै भेषमा उनले कयौं टिकटक भिडियोहरु अप्लोड गर्ने गरेकी छिन ।

त्यस्तै फेरि एक नव विवाहित जोडी खुवै भाइरल नै बनेको छ ।भर्खरै विहे गरेकि जमुना पौडेल र उनका श्रीमानलाई टिकटकमा खुवै रुचाइएका छन । झट्ट हेर्दा अन्तरजातीय विवाह गरेजस्तो लाग्ने यो जोडीलाई टिकटकभरी राम्रो-न’राम्रो दुवै कमेन्ट आउने गरेको छ । तर आखिर किन भाइरल छन त यी जोडी ? हेर्नुस् भिडियोमा:

Related Articles

Back to top button